• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    त्रिभुवन विमानस्थलबाट ५ सय १० ग्राम सुन बरामद

    1.4K
    SHARES



    काठमाडौँ । त्रिभुवन विमानस्थलबाट ५ सय १० ग्राम सुन बरामद गरिएको छ ।

    उक्त सुन मलेसियाबाट मलेसियन एयरलाइ‌न्समा आएका सिन्धुलीका नवराज धामीले ल्याएका हुन् ।

    सोमबार दिउँसो ५ सय १० ग्राम सुनसहित धामीलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पक्राउ गरिएको त्रिवि भन्सार प्रमुख डा. टोकराज पाण्डेले बताएका छन् ।

    पाण्डेका अनुसार उनीमाथि शंका लागि चेकजाँच गर्दा टीभीभित्र लुकाई छिपाई काचो सुन ल्याएको पाइएको हो । सोबारेमा अनुसन्धान जारी रहेको उनले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ