• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ईन्जिनियरङ्गको प्रवेश परीक्षा कार्तिक १४ गतेदेखि

    1.2K
    SHARES



    काठमाडौँ । गत भदौ २५ गतेदेखि सञ्चालन हुनुपर्ने त्रिवि इन्जिनियरिङ्ग अध्ययन संस्थान B.E./B.Arch तहको प्रवेश परीक्षा आगामी कात्तिक १४ गतेबाट सञ्चालन हुने भएको छ ।

    डीनको कार्यालयले एक सूचना जारी गर्दै रोकिएको प्रवेश परीक्षा कात्तिक १४ बाट सुरु हुने जानकारी दिएको हो ।

    यसअघि प्रवेश परीक्षाको फारम भर्न छुट भएकाहरुले पनि असोज २२ देखि असोज २४ गतेसम्म अनलाइनमार्फत परीक्षा फारम भर्न सक्ने सूचनामा भनिएको छ ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ