• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पहिराेका कारण स्याङ्जाका ५ परिवार विस्थापित

    1.7K
    SHARES



    स्याङ्जा। अविरल वर्षासँगै आएको पहिरोका कारण स्याङ्जाको वालिङका ५ घार परिवार विस्थापित भएका छन् ।

    वालिङ नगरपालिका-८ मियाले टोलमा वस्दै आएका पाँच दलित परिवार विस्थापित भएका हुन् । स्थानीय हरि परियार, विवेक परियार र विक्रम परियारको घर पहिरोसँगै भत्कने अवस्थामा छ ।

    यस्तै स्थानीय विष्णु र टीकामाया दर्जीको घर पुरिने अवस्थामा रहेको वालिङ नगरपालिकाले जनाएको छ । विस्थापित परिवारलाई नजिकैकौ अमिलाथुम प्राविको भवनमा राखिएको छ । अविरल वर्षाका कारण जिल्लाकाे जनजीवन प्रभावित भएकाे छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ