• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    शिक्षा विधेयक २०८० जनहित विपरीत भएको अखिल क्रान्तिकारीको आराेप

    4K
    SHARES



    काठमाडौँ। हालै संसदमा प्रस्तावित शिक्षा विधेयक २०८० विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) ले सँघर्षका कार्यक्रम घाेषणा गरेको छ ।

    शिक्षा (विधेयक २०८०) राष्ट्र र जनहित विपरीत रहेको भन्दै एक प्रेस विज्ञप्ति मार्फत विरोधका कार्यक्रम हरु घाेषणा गरेको हाे ।

    एकदमै पश्चगामि र निजी शिक्षाका मालिकहरुकाे मन रिजाउने खालको शिक्षा विधेयक खारेज गर्नुपर्ने माग गर्दै विराेध गरेको हाे । सरकारले समेत शिक्षा क्षेत्रमा जनविरोधी गतिविधि गरि रवैया देखाएको आराेप छ ।

    शिक्षा विधेयक २०८० विरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम गर्ने विज्ञप्तिमा उल्लेख गर्दै असाेज २ देख ९ गते सम्मका सँघर्षका कार्यक्रम घाेषणा गरेको भनिएको छ ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ