• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    आज सार्वजनिक बिदा

    1.5K
    SHARES



    काठमाडौं । सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

    सरकारले संविधानसभा अध्यक्ष तथा एमाले नेता सुवासचन्द्र नेम्वाङको निधनमा आज सार्वजनिक बिदा दिएको हो ।

    गत मंगलबार हृदयघातबाट निधन भएका नेता नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टी गरिदैं छ । दिउँसो १२ बजे हिन्दु र किराँत दुवै अनुसार उनको अन्तिम दाहसंस्कार गरिने भएको हो ।

    मंगलबार बिहान बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्ने निर्णय गर्दै सोही दिन सार्वजनिक बिदा दिनेसमेत निर्णय गरेकाले आज सार्वजनिक बिदा दिईएको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ