• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    भूमिअधिकार तथा श्रमिक सङ्गठनको अध्यक्षमा यादव

    1.9K
    SHARES



    काठमाडौँ। नेकपा एमाले निकट भूमिअधिकार तथा श्रमिक सङ्गठन नेपाल मधेश प्रदेशको दोस्रो अधिवेशनले सत्यनारायण यादवलाई अध्यक्षमा निर्वाचित गरेको छ ।

    आइतबार महोत्तरीमा सम्पन्न अधिवेशनले यादवको अध्यक्षतामा ४५ सदस्यीय मधेश प्रदेश समिति सर्वसम्मत चयन गरेको हो ।

    अधिवेशनले उपाध्यक्षमा वलबहादुर बस्नेत र सुनिता लोहनी चयन गरेको छ भने सचिबमा प्रदीपकुमार लामा, उपसचिवमा जगदीश यादव र कमल राना तथा कोषाध्यक्षमा मीनाकुमारी महरा चयन भएका छन् ।

    नेकपा एमाले सचिव तथा मधेश प्रदेशका इन्चार्ज योगेश भट्टराईको उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ