• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    राष्ट्रिय नाचघर जमलमा एमसीसी विरुद्धको अन्तरक्रिया कार्यक्रम सम्पन्न

    3.4K
    SHARES



    काठमाडौं। एमसीसी परियोजना कार्यान्वयनका बिरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    राष्ट्रिय नाचघर जमलमा आयाेजित कार्यक्रममा पुर्व प्रधानमन्त्री झलनाथ खनाल नेकपा का महासचिव नेत्रविक्रम चन्द विप्लव क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रबक्ता धर्बेन्द्र बास्तोला कञ्चन, पुर्व जर्नल प्रेमसिंह बस्नेत लगाएत विभिन्न राजनीति पार्टीका प्रमुख तथा प्रतिनिधिहरुकाे उपस्थिति रहेको थियो ।

    पार्टीका नेताहरूले धारणा राख्ने क्रममा एमसीसी कुनै हालतमा खारेज गराएर छाड्ने बताएका छन् । आ आफ्नै पार्टीकाे प्रतिनिधित्व गरेर कार्यक्रममा उपस्थिति भएपनि एमसिसि बिरुद्धकाे कार्यक्रममाभने नेताहरुकाे एकमत देखिएको हाे ।

    नेकपा ले आयाेजना गरेकोे कार्यक्रममा साेहि पार्टीका प्रबक्ता खडकबहादुर विश्वकर्मा प्रकाण्डले सञ्चालन गरेका हुन । एमसीसी खारेज नभएसम्म निरन्तर संघर्ष गरिरहने नेताहरूको भनाइ रहेको छ ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ