• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

मनोरञ्जन

कैलालीकी ‘मुनु’ पोइट आइडियलको उत्कृष्ट ६ भित्र

5.7K
SHARES



कैलाली । कैलालीकी मुनु अधिकारी पोइट आइडियलको उत्कृष्ट छ भित्र पर्न सफल भएकी छिन् ।

घोडाघोडी नगरपालिका-१ सुखड घर भएकी मुनु कवितामा आधारित नेपालकै पहिलो रियालिटी शो पोइट आइडियलमा उत्कृष्ट छ जनामा पर्न सफल भएकी हुन् । सयौं प्रतिस्पर्धीलाई उछिन्दै अन्तिम १४ जनामा उत्कृष्ट ६ जनाभित्र मुनु पर्न सफल भएकी हुन् ।

मुनुले ‘मेरा आँखाहरु सायद मेरै मृत्युको साक्षी बस्न चाहेनन्, म हत्यारा हुँ, चमेलीको रातो रिबन, म आफैले आफैलाई निर्धक्क मारेको हेर्न सकेनन् लगायत थुप्रै मर्मस्पर्शी कविताले निर्णायकसँगै दर्शकहरुको मन जितेकि छन् ।

एपी वान टेलीभिजनमा हरेक हप्ता बिहीबार र शुक्रबार राति ८ः३० बजे पोइट आइडियल रियालिटी सो प्रशारण हुने गर्दछ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ