• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मनोरञ्जन

    कैलालीकी ‘मुनु’ पोइट आइडियलको उत्कृष्ट ६ भित्र

    4.5K
    SHARES



    कैलाली । कैलालीकी मुनु अधिकारी पोइट आइडियलको उत्कृष्ट छ भित्र पर्न सफल भएकी छिन् ।

    घोडाघोडी नगरपालिका-१ सुखड घर भएकी मुनु कवितामा आधारित नेपालकै पहिलो रियालिटी शो पोइट आइडियलमा उत्कृष्ट छ जनामा पर्न सफल भएकी हुन् । सयौं प्रतिस्पर्धीलाई उछिन्दै अन्तिम १४ जनामा उत्कृष्ट ६ जनाभित्र मुनु पर्न सफल भएकी हुन् ।

    मुनुले ‘मेरा आँखाहरु सायद मेरै मृत्युको साक्षी बस्न चाहेनन्, म हत्यारा हुँ, चमेलीको रातो रिबन, म आफैले आफैलाई निर्धक्क मारेको हेर्न सकेनन् लगायत थुप्रै मर्मस्पर्शी कविताले निर्णायकसँगै दर्शकहरुको मन जितेकि छन् ।

    एपी वान टेलीभिजनमा हरेक हप्ता बिहीबार र शुक्रबार राति ८ः३० बजे पोइट आइडियल रियालिटी सो प्रशारण हुने गर्दछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ