News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मनोरञ्जन

अभिनेत्री मानन्धरको बारेमा आपत्तिजनक अभिव्यक्ति दिएका डिल्लीरामविरुद्ध मुद्दा दर्ता

1.4K
SHARES


काठमाडौँ। अभिनेत्री करिश्मा मानन्धरको बारेमा आपत्तिजनक अन्तर्वार्ता दिएको आरोपमा पक्राउ परेका डिल्लीराम खनालविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दर्ता भएको छ ।

सरकारी वकिलको कार्यालयले खनालसहित उनको अन्तर्वार्ता लिएर प्रशारण गर्ने न्यु अनलाइन टिभी नामको युट्युब च्यानलका सन्चालक गोकर्ण जोशीलाई पनि प्रतिवादी बनाइ आज काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दर्ता गराएका हुन ।

उनीहरुविरुद्ध एक लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय माग गरिएको छ।यस अघि अभिनेत्री मानन्धरले उनीहरु विरुद्ध साइबर ब्युरोमा जाहेरी दिएकी थिइन् ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया