News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गीत-सङ्गीत

पुजा देवकोटा र गोविन्द अनेकको आवाजमा ‘जिन्दगी आधाभो’ सार्वजनिक

710
SHARES


काठमाडौँ। लोकप्रिय गायिका पुजा देवकोटा र गोविन्द अनेकको आवाजमा अत्यन्तै मर्मस्पर्शी लोक दोहोरी गीत ‘जिन्दगी आधाभो’ सार्वजनिक भएको छ ।

गोविन्द अनेकको शब्द तथा संगीत सृजना रहेको यस गीतको संगीत संयोजन राकेश सोनीले गरेका छन् ।

श्यामश्वेत रसाइलीको मिक्सिङ्ग मास्टिरिङ्ग रहेको यस गीतको रेकर्डिङ प्रिज्म स्टुडियोमा गरिएको हो भने रेकर्ड कमल थापा र किरण विश्वकर्माले गरेका हुन ।

असफल प्रेम जोडीको कथामा आधारित गीतले दुई धुव्रमा विभाजित प्रेम जोडीको विषय उठान गरेको छ ।

गीतमा गितार सञ्जिव बराइली, मादल पोषण घर्ती र बासुरी रत्न विश्वकर्माले बजाएका छन् ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया