• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मनोरञ्जन

    पल शाह केही बेरमा हवाइजहाजमार्फत काठमाडौं आउदै

    2.7K
    SHARES

    काठमाडौँ। अभिनेता पूर्णविक्रम(पल) शाह केही बेरमा काठमाडौं आइपुग्दै छन् । शाह पोखराबाट हवाइजहाजमार्फत काठमाडौं आउदै छन् ।

    पल हिजो (सोमबार) मात्रै जेलमुक्त भएका थिए र बलात्कारको आरोपमा जेलमा रहेका पललाई पोखरा उच्च अदालतले आइतबार सफाइ दिएको थियो ।

    पल काठमाडौं आउने थाहा पाएपछि काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा उनका समर्थक र सञ्चारकर्मीहरुको भिड रहेको छ ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया