• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मनोरञ्जन

    छवि ओझाले बोलाए धर्मपुत्रका रूपमा दिएका छोरालाई फिर्ता

    4.5K
    SHARES

    काठमाडौँ। जिल्ला अदालत काठमाडौंले सम्बन्धविच्छेद तथा माना चामल मुद्दामा अभिनेत्री शिल्पा पोखरेलको पक्षमा फैसला सुनाएको छ ।

    उनले छवि ओझाविरुद्ध मुद्दा दायर गरेकी थिइन् । अदालतले आइतबार उनीहरूको सम्बन्धविच्छेद पनि गराउने फैसला सुनाएको छ भने आधा सम्पत्ति भराउने आदेश दिएको हो ।

    शिल्पा ओझाकी चौथी श्रीमती थिइन् । शिल्पाले सम्बन्धविच्छेद र माना चामलको मुद्दा हालेपछि छविले यसअघि दिदीसासूलाई धर्मपुत्रका रूपमा दिएका छोरालाई फिर्ता ल्याएका थिए । अदालतले धर्मपुत्रलाई सम्पत्ति दिन नमिल्ने फैसला पनि गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ