• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

मनोरञ्जन

प्रेमीहरु यो दुनियाँमा सबैभन्दा बढी दण्डित छन् : रेखा थापा

2.7K
SHARES



काठमाडौं । आज (मंगलबार) फेब्रुअरी १४ भ्यालेन्टाइन डे । विश्वभर नै प्रेमिल जोडीहरु प्रणय दिवसमा रमाइरहेका छन् ।

सेलिब्रटीहरुले पनि सामाजिक सञ्जालमार्फत प्रणय दिवसको शुभकामना प्रकट गरिरहेका छन् । अभिनेत्री रेखा थापाले प्रेम इतिहासमा सांकेतिक कला बन्यो भन्दै प्रणय दिवसको शुभकामना दिएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै उनले प्रेमीहरु यो संसारमा सबैभन्दा बढी दण्डित रहेको उल्लेख गरेकी छन् ।

उनले लेखेकी छन्, ‘प्रेमीहरु यो दुनियाँमा सबैभन्दा बढी दण्डित छन्, किनकि इतिहासमा प्रेम सांकेतिक कला बन्यो ।

जित्नेको प्रेम अमर भयो, हार्नेको प्रेम पाप भयो । तर प्रेम पवित्र छ, प्रेम जीवनशक्ति भएर हामीलाई जोडिराख्ने छ ।’

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ