• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

रोचक-विचित्र

लीमरले नाक कोट्याएको देखेर वैज्ञानिकहरू चकित

4.5K
SHARES



काठमाडौँ। जर्मनी बर्न विश्वविद्यालयकी प्राध्यापक एन-क्लेअर फाब्रले एउटा लीमरले नाक कोट्याइरहेको दृश्य भिडिओमा खिचेकी छिन् ।

त्यो देखेर वैज्ञानिकहरू आश्चर्यचकित भए । ए-ए जातको उक्त लीमरका औँलाहरू निकै पातला र लामा हुन्छन् र ती नाकभित्र सजिलै घुस्न सक्छन् ।

वैज्ञानिकहरूले उक्त जातका लीमरको शारीरिक संरचनाको थ्रीडी विश्लेषण गर्दै ती जीवले कसरी र किन नाक कोट्याउँछन् भनेर अध्ययन गरेका छन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ