• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मनोरञ्जन

    गायिका जेरीको डिभोर्सकै दिन जन्मदिन परेपछि लेखिन यस्तो भाबुक स्टाटस

    4.4K
    SHARES



    काठमाडौँ। सम्बन्ध विच्छेदको कारण चाहे पति होस् या पत्नी यदि सम्बन्ध सुमधुर हुन सक्दैन भावी जीवन स्वतन्त्र पूर्वक जिउने अधिकार दुवैलाई हुन्छ भन्ने मान्यताले नै पहिलेको कानुनी व्यवस्थामा परिवर्तन गरी मुलुकी देवानी संहितामा महिला पुरुष दुवैले सम्बन्धित जिल्ला अदालतमा निवेदन दिन सक्ने नयाँ व्यवस्था गरेको छ।

    पारिवारिक कानुनको एउटा प्रमुख पाटो हो सम्बन्ध विच्छेद। सामान्य अर्थमा सम्बन्ध विच्छेद भन्नाले पति र पत्नी बिच कायम रहेको सम्बन्ध विभिन्न कारणले कानुनी रूपमा अन्त्य हुने प्रक्रियालाई बुझिन्छ। सयौँ जुनी सँगै हुने कसम खाएर गाँसिएका सबै सम्बन्ध सधैँभरि सुमधुर नै हुन्छन् भन्न सकिँदैन ।

    हो तेस्तै भएको छ जेरी र शंकर बीच, जेरीले श्रीमान् शंकर क्षेत्रीसँग डिभोर्स प्रक्रिया अगाडि बढाएकी छिन् । धुमधाम सँग विहे भएका र आदर्श जोडीको उपमा पाएको बबिता बानिया अर्थात जेरी र शंकर क्षेत्रीको विवाह भएको अढाइ बर्ष मात्र पुग्दा सम्बन्ध डिभोर्ससम्म पुगेको समाचार अहिले भाइरल भइरहेको छ ।

    लामो समयदेखि रिलेसनसिप हुदैं विवाहसम्म पुगेका उनीहरुको २ बर्षकी छोरी पनि छिन् । आदर्श जोडीको उपमा पाएको उनीहरुको सम्बन्ध अन्ततः नरहने पक्कापक्की भएको हो । यो जोडी बिहिवार काठमाडौं जिल्ला अदालतमा डिभोर्स गर्नका लागी पुगेको थियो । उनीहरूको विवाहपछि सम्बन्ध सुमधुर हुन सकिरहेको थिएन ।

    प्राविधिक कारणल बिहिवार उनीहरुको डिभोर्स गर्ने काम सम्भव भएन् । दिउसो १ बजे अदालत पुगेका उनीहरु साढे ५ बजे घर फर्केका जानकारी हामलिाई प्राप्त भएको छ । आफुहरुले सम्बन्धन बिच्छेद गर्न लागेको विषयमा भने उनीहरुले आधिकारिक रुपमा बोलेका छैनन् ।
    तर, आज आईतबार भने उनीहरुको डिभोर्स हुने पक्का पक्कि नै छ । गायिका जेरीको आज आफ्नो जन्मदिनहो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ