• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मनोरञ्जन

    विबाहित पुरुषसँग होटलको कोठाभित्र मस्ती गर्दा गर्दै समातिइन् अञ्जली अधिकारी, भिडियो भाइरल

    6.6K
    SHARES

    काठमाडाैं । गायक दिनेश थापा , गायिका भावना आचार्य र गायिका कामना ओलीको स्वर रहेको हत्ते नहाल बोलको गीतको भिडियो सार्वजनिक भएको छ । पुरुसोत्तम सुवेदीको एरेन्ज, दीपक शर्माको शब्द संगीतमा तयार भएको गीतमा अञ्जली अधिकारी र गायक दिनेशको अभिनय रहेको छ ।

    दिनेशको प्रेममा परेकी अञ्जलीले ढिलै भए पनि मायामा धोका भएको पत्तो पाउँछिन् । आँफुले मन पराएको ब्यक्ति विबाहित भएको रहस्य थाहा पाएपछि अञ्जली भक्कानिन्छिन् । विबाहित पुरुषले घरमा पत्नि रारखेरु बाहिर माया बाँड्दै हिँडेको अञ्जलीलाई मन पर्दैन ।

    उनको मन, दृदय रुँदा उनी भावविह्वल हुन्छिन् र धोकेबाज मायालाई उसको मायाको चिनो फिर्ता गरेर आफ्नो बाटो लागेको कुरालाई निर्देशन देबेन्द्र पाण्डले कलात्मक तरिकाले प्रस्तुत गरेका छन् । अञ्जलीको रुपमा भलुेर घरबार बिर्सेको बताउने दिनेशलाई आँफुले यसअघि साथ दिन नसक्ने भन्दै अञ्जली बाटो लागेको गीतको भिडियोको छायांकन अनिल के मानन्धरले गरेका हुन् । जसको कलर र सम्पादन दिनसन शाहले गरेका छन् ।

    गायक दिनेशका यसअघि बोली नफेर, पाउजु बरिलै, पानी मिठो कल कल लगायतका गीतले चर्चा कमाएका थिए । उनले सबै गरेर १ सय बढी म्यूजिक भिडियोमा अभिनय गरेको ओएस नेपालसँगको कुराकानीका क्रममा बताए । त्यस्तै गायिका भावनाका बग्ने खोला, मुलको पानी, बोल्दैन फोटो, लगायतका गीतहरुले चर्चा कमाएका छन् । त्यस्तकामनाका राजा, मार्सी धान लगायतका सृजनाले चर्चा पाएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया