बन्दी बनाएर केही हुदैन सरकार ।
युवा क्रान्तिकारीले बोल्ने परिभाषा उहि हो।
मेरो बिचारलाई बन्दि बनाउन सक्देैन ।
मैेले सोचेको कल्पना गरेको बिचारलाइ बन्दि बनाउन सक्देैनौे।
हो मात्र मेरोे भौेतिक शरिरलाई बन्दी बनाएर के गर्छोेैै तिमी।
मेरा आशा अझेै मरेका छेैनन।
मेरा सपना अझेै मरेका छेैनन।
हो म एक बन्दी क्रान्तिकारी हु।
मलाई बन्दि बनाएर केही हुदेैन ।
मेरो बिचारलाई कहील्यैे बन्दि बनाउन सक्देैनौे ।
मेैले अन्याय अत्यचार गरे ।
हो देशको सिमा भारतने मिच्दा।
मैेले आवाज उठाए यसलाइ तिमीले अत्यचार मान्योै ।
मेैले गलत हो भन्दा अन्याय भयो गलत भयो सरकार ।
अब बन्दिको आवाज आउदेैछ कसरी भनोै।
मलाई हत्मकडी लगायाै सांंगठानिक अपराधको मुद्धा लगायोेै ।
बिस्फोटक अनि ज्यान सम्बन्धि कसुर लगायौ।
मैल के गलति गरे भन्दा अफिसमा हिड काम छ भन्यौ।
सिमा मिचि रहदा हिरासतकोे केैदिबन्दी बनायोै।
केैदिबन्दीको आवाज अब कसरी आउन।
छत्र कुमार बि क
२०७६/८/२
प्रतिक्रिया