• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

कला साहित्य

प्रज्वलप्रति दुई शब्द – देशले रगत माग्यो, तिमीले वलिदान दियौ

17.9K
SHARES



देशले रगत माग्यो
तिमीले बलिदान दियौ
देश अध्यारोमा छ
तिमीले उज्यालो दियौ
देश अपाङ्ग छ,
तिमिले शाहारा दियौ
देश अन्धो छ
तिमीले प्रकाश दिएर गयौ
प्रिय भाई प्रज्वल, तिमी त माहान भएछौ
तिम्रो रगतको इतिहास
देश बदलिने छ
तिम्रो बलिदाले
श्रमिकहरु मुक्त हुनेछन
तिम्रो शरीर अस्ताए त के भो ?
तिम्रो बिचार माहान भएकाे छ
तिमीले यो संसारबाट बिदा त लियौ
तर तिमी अमर भएकाछौ
प्रिय भाई प्रज्वल
तिमी इतिहासको माहान मान्छे भएछौ
तिम्रो बलिदान खेर जाने त छैन
तर तिमी धुर्ब तारा भएछौ
तिम्रो अपत्यारीलो शाहादतप्रति
हार्दीक भावपुर्ण श्रद्धाञ्जली

मिति २०७६/0२/१३
समय बिहान १०: ८ बजे

प्रतिक्रिया

आजको ट्रेन्डिङ