• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    नेकपा एमालेको सचिवालय बैठक जारी

    741
    SHARES



    काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा (एमाले) को सचिवालय बैठक बसिरहेको छ ।

    ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक चलिरहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

    बैठकमा पछिल्लो राजनीतिक घटनाक्रममाथि समीक्षा भइरहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस, सरकारको काम, आसन्न युथ समिटलगायत एजेन्डा छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ