• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

कभर स्टोरी

‘…नत्र म पनि आन्दोलनमा कुद्नु पर्ने दिन आउनेछ’

9.7K
SHARES



काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले धरानमा एशियाली बैंकसँग एक प्रतिशतमा ऋण लिएर सरकारले पाँच प्रतिशतमा उपलब्ध गराएको भनेका छन् ।

उनले बिहीबार बिहानै स्टाटस लेख्दै मिटर ब्याजको कुरा भइरहँदा धरानमा एडीबीको ऋणमा समेत नेपाल सरकार आफैँले त्यसो गरेको बताएका हुन् ।

‘यो ऋण मिनाहा गरिदिन सम्बन्धित मन्त्रालयलाई मैले अनुरोध पनि गरेँ तर सुनुवाइ भएन,’ उनले भनेका छन्, ‘ध्यान जावोस् यता पनि नत्र म पनि आन्दोलनमा कुद्नु पर्ने दिन आउनेछ’।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ