• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    भिडियो मनोरञ्जन

    बिष्णु माझीको ‘चरी जेलैमा’लाई २ सातामै करोड भ्युज, भिडियोसहित

    42K
    SHARES



    काठमाडौं । चर्चित गायिका विष्णु माझीको स्वरमा सार्वजनिक तीज गीत ‘चरी जेलैमा’ले युट्युबमा छोटो समयमै १ करोड भ्युज पाएको छ।माझीको तीज गीतले युट्युबमा सार्वजनिक भएको १३ दिनमा नै एक करोड भ्यूज पाइ कीर्तिमान बनाएको हो।

    यो गीतमा सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ। सुन्दरमणि विष्णु माझीका श्रीमान् हुन्। यस्तै गीतमा विनोद बाजुरालीको एरेन्ज, महिमा आचार्यको कोरस गायन छ।

    शम्भु चालिसेको छायाँकन रहेको गीतको भिडियोमा सुजन शाहीको सम्पादन रहेको छ। यो गीत पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा भाइरल बनेको थियो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ