News Portal

  • गृहपृष्ठ प्रवास, समाचार

    मलेसियाको ‘निःशुल्क’ रोजगारी खुल्ने, दशैंलगत्तै जान पाउने भए नेपाली

    काठमाडौं । अब देखि नेपाली कामदारले मलेसिया निशुल्क जान पाउने भएका छन् । कामदार निःशुल्क लैजानेबारे नेपाल र मलेसियाबीच कात्तिक १२ गते समझदारीपत्र (एमओयू)मा हस्ताक्षर हुने भएको छ । समझदारीका लागि मलेसियाका मानव संशाधनमन्त्री एम...बाँकी

    जनजाती महसंघ मलेसियाका पूर्वअध्यक्षको कर्तुत, रोजगारका लागि पुगेका १६ नेपालीको बनाए बेहाल

    सुप्रल भट्टराई, मलेशिया । नेपाली हरुको वैदेशिक रोजगार अन्तर्गत मुख्य गन्तव्य मध्ये एक हो मलेसिया । पछिल्लो विवरण अनुसार ५ लाख भन्दा बढी नेपाली कामदार आफ्नो रोजगारीका लागि मलेसियामा रहेको अनुमान छ । पछिल्लो समय...बाँकी

    बेल्जियममा तीज बिशेष कार्यक्रम सम्पन्न

    लिस्बन।  नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा बेल्जियममा तीज बिशेष कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । नेपाल ब्रसेल्स मिलन केन्द्रको आयोजनामा बेल्जियमको राजधानी ब्रसेल्समा तीज बिशेष कार्यक्रम सम्पन्न भएको हो । सो अवसरम...बाँकी

    मलेसियामा कार्यरत नेपाली कामदारका लागि खुसीको खबर, न्युनतम पारिश्रमिक बढ्यो

    काठमाडौं । मलेसियाले कामदारको न्युनतम पारिश्रमिकमा वृद्धि गरेको छ । मलेसियाली प्रधानमन्त्री कार्यालयले बुधबार एक विज्ञप्ती जारी गर्दै मलेसियाका सबै निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारका लागि आगामी वर्षको जनवरीदेखि लागू हुने गरी ५० रिंगिट वृद्धि...बाँकी

    बागलुङका युवकद्वारा इटालीमा झुण्डिएर आत्महत्या, किन भयो यस्तो ?

    काठमाडौं । बागलुङका एक युवाले इटालीमा एक नेपालीले झुण्डिएर आत्महत्या गरेका छन् । जिल्लाको तानग्राम–२ स्थायी घर भएका ३४ वर्षीय नविन थापाले आत्महत्या गरेका हुन् । गत अगष्ट १६ तारिख बिहानीपख पार्कमा झुण्डिइरहेको अवस्थामा थापाको...बाँकी

    अष्ट्रेलियाको समुद्री किनारमा नेपाली महिला मृत फेला

    काठमाडौं । अष्ट्रेलियाको नर्थ क्रोनुला समुद्री किनारमा बुधबार एक महिलाको शव भेटिएको छ । उक्त शव २६ वर्षीया नेपाली मूलकी महिलाको भएको प्रहरीले जनाएको छ । अमेरिकी अखबार ‘द सन्डे मर्निङ हेराल्ड’ का अनुसार उक्त...बाँकी

    यी हुन् ४५ लाख तिरेर साउदी जेलबाट फर्किएका प्रेमबहादुर, विमानस्थल पुगेपछि सुनाए यस्तो कथा

    काठमाडौँ । साउदी अरबको अदालतमा क्षतिपूर्तिबापत एक लाख ५० हजार रियाल अर्थात झन्डै ४५ लाख नेपाली रुपैयाँ बुझाएपछि इलामका प्रेमबहादुर राई जेलमुक्त भएका छन् । उनी जेट एयरमार्फत आइतबार दिउँसो स्वदेश फर्किए । राईले चलाएको...बाँकी

    साउदीमा मानव तस्करको बिगबिगी बढेपछि विप्लवको निर्देशनमा सुरु भयो दलालहरु खोज्ने यस्तो अभियान

    साउदी । बैदेशिक रोजगारीको नाममा नेपालबाट दैनिक हजारौ युवायुवतीहरु विदेश जाने क्रम बढिरहेको बेला मानव तस्करहरुको सञ्जाल बढेको छ । देशमा प्राप्त रोजगारीको अबस्था सिर्जना नहुदा मानव तस्करहरुले मौकाको फाइदा उठाउन थालेका छन् । यसै...बाँकी

    सँगैको साथीले आक्रमण गर्दा घाइते भएका राजकुमारको मलेसियामा निधन

    मलेसिया।  रोजगारीका लागि २३ महिना अघि मलेसिया आएका चागे गाउँपालिका वार्ड नं ६ ताप्लेजुङका राजकुमार तामाङको मलेसियामा मृत्यु भएको छ । गुरुङ म्यानपावर काठमाडौं बालाजुबाट मलेसिया क्रीतिम सजावटका माछा बनाउने कामको लागि भनेर आएतापनि आएको...बाँकी

    खाडी पुगेर अलपत्र भएका नेपालीको साथमा नेकपा, मोर्चाले बाड्‍यो रासनपानी

    दोहा ।  नेपाल कमुनिष्ट पार्टीले वैदेशिक रोजगारीको क्रममा खाडी मुलक कतार पुगेर अलपत्र परेको नेपाली युवा युवतीको उद्दारमा जुटेको छ । विप्लव नेतृत्वको नेकपाले नेपालका मेनपावर कम्पनी र दलालहरुका कारण कतार पुगेर अलपत्र परेका युवाहरुको...बाँकी