• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    राष्ट्रिय सभा बैठक भदौ २३ गतेसम्मका लागि स्थगित

    160
    SHARES



    काठमाडौँ । राष्ट्रिय सभाको बैठक आगामी भदौ २३ गतेसम्मका लागि स्थगित भएको छ ।

    मंगलबारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको अर्को बैठक आगामी भदौ २३ गते दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी निर्धारण गरिएको जानकारी दिए ।

    यसअघि आजको बैठकमा अध्यक्ष दाहालले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्दै विशेष वक्तव्य दिएका थिए ।

    बाढी र पहिरोका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण र शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेपछि बैठक स्थगित गरिएको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ