• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद

    साफ यू–२० महिला च्याम्प्यिनसिप फुटबलमा भुटानसँग खेल्दै नेपाल

    1K
    SHARES



    काठमाडौँ । नेपाली महिला यू–२० फुटबल टोलीले साफ यू–२० महिला च्याम्पियनसिप अन्तर्गत आज (शुक्रबार) साँझ भुटानसँग प्रतिस्पर्धा गर्दैछ । बंगलादेशको बसुन्धारा किङ्स एरेनामा हुने दुई टोलीबिचको खेल नेपाली समयअनुसार साँझ ६ः ४५ बजेबाट सुरु हुनेछ ।

    साविकको विजेता टोली नेपालले आजको खेलमा जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छ । नेपाल र भुटान उमेर समूहमा दोस्रोपटक भिड्न लागेका हुन् ।

    पहिलो पटक नेपालले भुटानमाथि ४–० को जित निकालेको थियो । अहिलेसम्म नेपालले महिलातर्फको उमेर समूहमा (यू–१६ मैत्रीपूर्णबाहेक) भुटानसँग पराजित भएको छैन ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ