• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    प्रमुख तीन दलको बैठक स्थगित

    0.9K
    SHARES



    काठमाडौँ । बिहीबर बस्ने भनिएको प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बैठक स्थगित भएको छ ।

    आपसी सल्लाहमै बैठक स्थगित भएको माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।

    ‘आपसी सल्लाहमै बैठक स्थगित भायो । प्रधानमन्त्रीको कार्यायलयबाट भोलि बसौंला भनेर खबर आएको छ । अब तत्काल बस्ने नबस्ने ठेगान छैन’, उनले भने ।

    प्रधानमन्त्री केपी ओलीले संसदको अवरोध, निजामती विधेयक लगायत विषयमा छलफल गर्न शीर्ष नेताहरूको बैठक बुधबार बोलाएका थिए ।

    तर,प्रचण्ड चितवनमै भएका कारण कांग्रेसका सभापति शेरबहादुर देउवासहित दुवै दलका शीर्ष नेताहरूको मात्रै बैठक बसेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ