• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    रवि लामिछाने राज्यव्यवस्था समितिबाट पनि निलम्बित

    556
    SHARES



    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रतिनिधिसभाको राज्य व्यवस्था समिति सदस्यबाट पनि निलम्बित भएका छन्। मंगलबार बसेको समिति बैठकमा सभापति रामहरि खतिवडाले उनी समिति सदस्य नरहेको घोषणा गरेका हुन्।

    रविविरुद्ध सम्पत्ति शुद्धीकरण, सहकारी ठगि र संगठित अपराधको कसुरमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि सोमबार संघीय संसद् सचिवालयले पनि प्रतिनिधिसभा सदस्यबाट निलम्बन गरेको थियो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ