• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय

    उत्तर कोरियाका समर्थकबाट देशलाई जोगाउन भन्दै दक्षिण कोरियाका राष्ट्रपति योनले गरे ‘मार्सल ल’काे घोषणा

    703
    SHARES



    काठमाडौं । उत्तर कोरियाका समर्थकबाट देशलाई जोगाउन भन्दै दक्षिण कोरियाका राष्ट्रपति योन सुल यि ओलले ‘मार्सल ल’ घोषणा गरेका छन् । राष्ट्रपति योनले विपक्षीहरूलाई राज्य विरोधी गतिविधिको आरोप लगाउँदै मंगलबार राति मार्सल ल’को घोषणा गरेका हुन् ।।

    राष्ट्रपति ओलले दल पिपोल पावर पार्टी र विपक्षी डेमोक्रेटिक पार्टीका थुप्रै बजेटका कुरा विवाद भएकै समयमा सैन्य कानून लागू भएको बेलायती विश्व च्यानल बीबीसीले उल्लेख गरेको छ ।

    उत्तर कोरियाली कम्युनिष्ट शक्ति र देशकै देश विरोधी शक्तिलाई ठेगान लाउन यस्तो कानुन लागू भएको राष्ट्रपतिले बताएका छन् । एक टेलिभिजन सन्देश दिएर उनको यो घोषणा आएको बीबीसीले बताएको छ ।

    राष्ट्रपति योनले विपक्षीहरूलाई राज्य विरोधी गतिविधिको आरोप लगाउँदै मंगलबार राति गरे मार्सल ल’को घोषणा गरेका हुन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया