• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    पेरिस पारालिम्पिककाे पहिलो चरणबाटै बाहिरिए भरत

    1.7K
    SHARES



    काठमाडौं। नेपालका भरतसिंह महत पेरिस पारालिम्पिक– २०२४ अन्तर्गत तेक्वान्दोमा अन्तिम १६ को खेलमा पराजित भएका छन् । पेरिसस्थित ग्रान्ड पेलेसमा बिहीबार भएको के–४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनिमा भरत पहिलो चरणमा जापानका मित्सुया तानाकासँग पराजित भएका हुन् ।

    भरत तानाकासँग १९-३ अंकले पराजित भएसँगै उनी प्रतियोगिताबाट बाहिरिएका छन् । भरत वाइल्ड कार्डमार्फत पेरिस पारालिम्पिक छनोट भएका हुन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ