• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन

    281
    SHARES



    काठमाडौँ । उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ । ब्रेन ट्युमरका कारण बिरामी रहेका रेग्मीको उपचारका क्रममा निधन भएको उच्च अदालत पाटनका प्रवक्ता विमल पराजुलीले जानकारी दिएका छन् ।

    रेग्मीको निधनको शोकमा बिहीबार उच्च अदालत पाटनको सबै कामकारबाही नहुने पनि पराजुलीले बताए । उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएकाे छ ।

    न्याय प्रशासन सेवाबाट उच्च अदालतमा नियुक्त भएका थिए । रेग्मी केही समय देखि उपचाररत रहेेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ