काठमाडौँ । अमेरिकाले युक्रेनलाई दिएका लामा दुरीका क्षेप्यास्त्र युक्रेन अहिले रुससँगको युद्धमा प्रयोग गरिरहेको छ ।
अमेरिकी राष्ट्रपतिले गतमार्चमा युक्रेनलाई ३० करोड डलरको सहायतामा उक्त हतियार दिएका थिए । लामोदुरिका मिसाइल अमेरिकाबाट युक्रेन पुग्न थालेसंगै युक्रेनले रुसविरूद्ध प्रयोग गर्न थालेको छ । अमेरिकाले युक्रेनलाई थप हतियार सहयोग गर्ने योजना बनाएको छ ।
अमेरिकाले यसअघि युक्रेनलाई मध्यम दूरीका हतियार उपलब्ध गराएको भए पनि ठूलो र शक्तिशाली हतियार दिन स्वीकार गरेको थियो ।
प्रतिक्रिया