• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

सुदुरपश्चिम

रुखबाट खसेर अछामका १४ वर्षीय पुरनको मृत्यु

3.4K
SHARES



Untitled design - 1

काठमाडौँ। अछाममा रुखबाट खसेर १४ वर्षीय पुरनको मृत्यु भएको छ ।

जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ५ मा रुखबाट खस्दा १४ वर्षीय पुरनको मृत्यु भएको हो ।

रुखबाट खसेर ज्यान गुमाउनेमा स्थानीय भरत रोकायाका १४ वर्षीय छोरा पुरन रोकाया रहेका छन् ।

वडा नम्बर ५ को राधेअ गाउँ नजिकै रहेको सालिमकोट सामुदायिक बनको चौतारामा रुखबाट झ्याउ निकाल्ने क्रममा उनी खसेका थिए ।

ज्यान गुमाएका १४ वर्षीय पुरन स्थानीय नीलकण्ठ माद्यामिक बिद्यालय पातलमा कक्षा ७ मा अध्ययनरत थिए ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ