• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    दोस्रो एकदिवसीय क्रिकेट : नेपालले गुमायो दोस्रो विकेट

    1K
    SHARES



    काठमाडौँ । दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार आयरल्यान्ड ‘ए’ ले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको नेपालको ‘ए’ टोलीले आफ्नो दोस्रो विकेट गुमाएको छ ।

    नेपालले दोस्रो विकेटका रुपमा नरेन भट्टलाई ६ रनको ब्यक्तिग स्कोरमा गुमाएको हो । उनलाई आयरल्यान्डका बलर फियोन ह्यान्डले परिवर्तित खेलाडी कार्मिचलद्वारा क्याच गराएका हुन् । २‍.३ ओभरमा नरेन आउट हुँदा नेपालले केवल ७ रन बनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ