• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    आयरल्यान्डलाई चौथो झट्का, गुल्सनले लिए २ विकेट

    767
    SHARES



    काठमाडौँ। नेपालविरुद्ध पहिलो पटक भिडिरहेको आयरल्यान्ड ‘ए’ले चौथो विकेट गुमाएको छ ।

    गुल्सन झाले चौथो विकेटका रुपमा निल रकलाई कुशल मल्लबाट क्याच आउट गराएका हुन् ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गुल्सनले यसअघि तेस्रो विकेटका रुपमा मोर्गन टोपिङलाई पेभिलियन फर्काएका थि ए।

    ललितनारायण राजवंशी र करण केसीले समान १-१ विकेट लिएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ