• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

सुदुरपश्चिम

अछामको मेल्लेखमा ट्याक्टर दुर्घटना, ५ जनाको मृत्यु

1.8K
SHARES



काठमाडौं । अछामको मेल्लेखमा ट्याक्टर दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको छ ।

सोमबार बिहान मेल्लेख गाँउपलिका-७ सुयेडीमा टयाक्टर दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको अछामका प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकले बताए । पाठकका अनुसार दुर्घटनामा ३ जना घाइते भएका छन् ।

घाइतेको उपचारका लागि अछामकै बयलपाटा अस्पताल पठाइएको उनको भनाइ छ । मेल्लेखको षोडशाबाट साँफेबगर जाने क्रममा ट्याक्टर सुयेडी नजिकै दुर्घटना भएको पाठकले बताए ।

ट्याक्टर सडकबाट ५० मिटर तल खसेको थियो । घट्नाको बिस्तृत विवरण आउन बाँकी रहेको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ