• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    कुशल आउट !

    633
    SHARES



    काठमाडौं । त्रिकोणात्मक टी-२० आई शृंखलाको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध विस्फोटक ब्याटिङ गरेका कुशल मल्ल आउट भएका छन् ।

    ११ बलमा ३ छक्काको मद्दतमा २६ रन बनाएर उनी आउट भएका हुन् । उनी आउट हुँदा नेपालले १७.१ ओभरमा ५ विकेट गुमाउँदै १५८ रन बनाएको छ ।

    यसअघि दीपेन्द्र सिंह ऐरी १४.३ ओभरमा व्यक्तिगत १ रनमा आउट भएका थिए । ओपनर आरिफ शेख ४७ र कुशल भुर्तेल २० रनमा आउट भए । कप्तान रोहित पौडेलले २५ रन बनाएकका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया