• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

नेपालले लियो नामिबियाको तेस्रो विकेट

2.6K
SHARES



काठमाडौं । त्रिकोणात्मक टी-२०आई सिरिजअन्तर्गत नेपालसँगको खेलमा १ सय ८१ रनको लक्ष्य पछ्याएको नामिबियाले तेस्रो विकेट गुमाएको छ ।

व्यक्तिगत दोस्रो विकेट लिने क्रममा सोमपाल कामीले ७.२ ओभरमा जेपी कोट्जेलाई विकेट किपर आसिफ शेखको हातबाट क्याच गराएका हुन् । २२ बल खेलेका कोट्जे २५ रनमा आउट भएका हुन् । उनी आउट हुँदा नामिबियाको स्कोर ५० रन मात्र छ ।

१.३ ओभरमा सोमपाल कामीले ओपनर मलान क्रुगरलाई व्यक्तिगत ३ रनमा आउट गरेका थिए भने करण केसीले ५.३ ओभरमा अर्का ओपनर इकल भान लिंगेनलाई आउट गरे ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल मल्लको अर्धशतक मद्दतमा २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८० रन बनाएको थियो ।नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेले । उनी ५५ रनमा नट आउट रहे ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ