• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    नयाँ वर्षमा सानिमा बैंककाे छुट अफर

    1.1K
    SHARES



    काठमाण्डाै । सानिमा बैंकले नयाँ वर्ष २०२४ को विशेष अवसरमा ग्राहकहरूका लागि छुट अफरको घोषणा गरेको छ ।

    पर्सि आइतवारदेखि माघ ११ गतेसम्म चल्ने योजना अवधिभर सानिमा डोमेस्टिक डेबिट कार्डको आवेदन दिने ग्राहकहरूले जारी शुल्कमा २४ प्रतिशतको छुट प्राप्त गर्ने बैंकले जनाएकाे छ ।

    सानिमा बैंकले विभिन्न सुविधा दिएर नगदरहित कारोबारलाई प्रोत्साहन गर्दै आएको छ । बैंकले सातै प्रदेशका एक सय ३३ वटा कार्यालय र एक सय २३ एटीएममार्फत सेवा दिँदै आएकाे छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ