• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    अफगानिस्तान र यूएईबीच आज तेस्रो टी-२० खेल हुँदै

    1K
    SHARES



    काठमाण्डाै । अफगानिस्तान र यूएईबीचको तेस्रो तथा निर्णायक टी-२० खेल आज हुँदैछ ।

    यो खेल नेपाली समय अनुसार बेलुका सवा ७ बजे यूएईको शारजाहमा शुरु हुनेछ ।

    तीन खेलको शृङ्खलामा एक/एकको बराबरी भएकाे छ । पहिलो खेलमा अफगानिस्तानले यूएईलाई ७२ रनले हराएको थियो भने दोस्रो खेलमा अफगानिस्तान ११ रनले पराजित भएको थियो ।

    आजको खेल जित्ने टोलीले शृङ्खला जित्नेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ