• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    एनसेलको वेबसाइट डाउन !

    1.1K
    SHARES



    काठमाडौं । दूरसञ्चार सेवाप्रदायक एनसेलको वेबसाइट डाउन भएको छ ।

    शुक्रबार कम्पनीको वेबसाइट खोल्दा ‘प्रोक्सी एरर’ देखाइरहेको छ । यसअघि एनसेलको आधिकारिक वेबसाइट एनसेल डट आजियाटा डट कम (ncell.axiata.com) डोमेनमा थियो । एनसेलको मुख्य कम्पनीबाट आजियाटा हटेसँगै वेबसाइट माइग्रेट गरिरहेकाले बन्द भएको हुनसक्ने अनुमान गरिएको छ ।

    एनसेलले भने आधिकारिक रूपमा वेबसाइट किन डाउन भएको हो भन्ने खुलाएको छैन । बिहीवारसम्म एनसेलका विज्ञप्ति तथा अन्य जानकारी आजियाटाकै वेबसाइटमा आइरहेका थिए ।

    प्रयोगकर्ताले वेबसाइटबाट लिइरहेको एनसेलका सेवा अब कुन वेबसाइटबाट लिन्छन् भन्ने खुलेको छैन । त्यसबाहेक नयाँ वेबसाइट कुन डोमेन वा सबडोमेनमा हुन्छ भन्ने पनि स्पष्ट छैन ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया