• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    फेरि बढ्यो सुनको भाउ, तोलामा कति पुग्यो ?

    5K
    SHARES



    काठमाण्डाै। सुनको भाउ आज तोलामा ६ सयले बढेको छ ।

    तोलामा आज सुन १ लाख १६ हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    अस्ति शुक्रवार सुनको भाउ तोलामा १ लाख १६ हजार ३ सय रुपैयाँ थियो । गएको कात्तिक १२ गते सुनको भाउ बढेर अहिलेसम्मकै महँगो भएको थियो । त्यतिबेला सुन तोलामा १ लाख १७ हजार रुपैयाँमा पुगेको थियो ।

    यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । चाँदीको तोलामा ३५ रुपैयाँले बढेर आज १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ