• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    जुत्तामा आचार्य लेख्ने कम्पनीलाई कारबाही माग गर्दै आचार्य समाजले दियो सिआईबीमा उजुरी

    5.6K
    SHARES



    काठमाडौं । आचार्य बन्धु समाज नेपालले जुत्तामा आचार्य लेखिएकोमा कम्पनीलाई अनुसंधान गरी कारबाही गर्न माग गर्दै नेपाल प्रहरीके केन्द्रीय अनुसंधान ब्यूरोमा निबेदन दिएको छ ।

    आचार्य बन्धु समाज नेपालका केन्द्रीय अध्यक्ष बाबुराम आचार्य र महासचिव शुभनराज आचार्यको एक टोलीले आज बिहानै महाराजगंजस्थीत केन्द्रीय अनुसंधान ब्यूरोको कार्यालयमा गएर बिेदन दर्ता गराएका छन् ।

    केन्द्रीय अनुसंधान ब्यूरोका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले साईबर ब्यूरोमा अनुसंधानका लागि पठाईने र प्रहरीले आफ्नो अधिकारअनुसार दोषीलाई कारबाही गरिने बताए ।

    केहीदिन अगाडीको आचार्य बन्धु समाज नेपालको केन्द्रीय समिति बैठकले जुत्ता कम्पनीबिरुद्धमा सिआईबीमा निबेदन दिने निर्णय गरेको थियो ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया