• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    सुदुरपश्चिम

    बझाङको चैनपुर केन्द्रविन्दु भएर ६.३ रेक्टर स्केलको भूकम्प

    11.6K
    SHARES



    काठमाण्डाै । बझाङको चैनपुर केन्द्रविन्दु भएर ६.३ रेक्टर स्केलको भूकम्प गएको छ ।

    आज मङ्गलवार दिउँसो ३ बजेर ६ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविज्ञ लोकविजय अधिकारीले जानकारी दिए ।

    भुकम्पले हल्लाएपछि अछामको दर्नामा रहेको विन्ध्यवासिनि मा. वि दर्नाकाे विज्ञान भबन बाट हाम फाल्दा मेघराज साउदकाे छाेरा सन्तोष साउद घाईते भएका छन् । भूकम्पका कारण बझाङमा केही घरहरु पनि भत्किएका छन्।

    यसअघि दिउँसाे २ बजेर ४० मिनेटमा बझाङकाे तल्काेट केन्द्रविन्दु भएर ४.६ रेक्टर स्केलकाे भूकम्प गएकाे थियाे । भूकम्पकाे विस्तृत विवरण भने आउन बाँकी छ ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ