• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सुनचाँदीको भाउ लगातार बढ्दै

    1.5K
    SHARES



    काठमाण्डौ । सुनचाँदीको भाउ आज पनि बढेको छ ।

    आज सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको छ भने चाँदी २० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ ।

    हिजो सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको थियो भने आज चाँदी तोलामा १ हजार ४ सय ८५ रुपैयाँमा पुगेको छ ।

    यो भाउ हिजोको भन्दा २० रुपैयाँले महँगो हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ