• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

सुदुरपश्चिम

नारी टेलिभिजनको औपचारिक सुरुवात

4.6K
SHARES



बाजुरा। नारी टेलिभिजनको सुदुरको पहाडी जिल्ला बाजुराबाट औपचारिक रूपमा सुरुवात भएको छ ।

बुधबार बाजुराको बुढीगंगा कि ८४ वर्षीया नन्दा साउदले नारी टेलिभिजन औपचारिक रूपमा दिप प्रज्वलन गरेर उद्घाटन गरेकी हुन् ।

नेपाली नारीहरुमा केन्द्रित नेपालकै पहिलो टेलिभिजनका रुपमा नारी टिभी आजबाट संचालनमा आएको हो ।

टेलिभिजनको उद्घाटनका लागि मंगलबार रास्वपाका सभापति रवि लामिछाने धनगढी, डडेल्धुरा हुँदै बाजुरा पुगेका थिए ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ