• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    सुदुरपश्चिम

    सुदूरपश्चिम सरकारले ल्यायाे २९ अर्ब २६ कराेड रुपैयाँकाे बजेट (पूर्ण पाठ)

    2.4K
    SHARES



    काठमाण्डाै । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि २९ अर्ब २६ करोड ५९ लाख रुपैयाँकाे बजेट सार्वजनिक गरेको छ ।

    प्रदेशका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले शुक्रवार प्रदेश सभामा आउँदाे आर्थिक वर्षको बजेट सार्वजनिक गरेका हुन् ।

    सरकारले चालुतर्फ ९ अर्ब ५९ करोड ६० लाख (३२.७९ प्रतिशत), पुँजीगततर्फ १७ अर्ब २ करोड २३ लाख (५८.१६ प्रतिशत) बजेट विनियोजन गरेको छ ।

    यस्तै अन्तरसरकारी वित्त हस्तान्तरणतर्फ २ अर्ब ३४ करोड ७५ लाख (८.०२ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ ३० करोड (१.०३ प्रतिशत) बजेट विनियोजन गरेको छ ।

    यस्तै सरकारले बजेटमा प्रदेशको ३२ वटै निर्वाचन क्षेत्रका लागि ३ कराेडका दरले ९६ करोड रुपैयाँ बजेट विनियोजन गरेकाे हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया