• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    माछापुच्छ्रे बैंक इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड बाट सम्मानित

    1.8K
    SHARES



    काठमाडौँ। माछापुच्छ्रे बैंक लि. “ इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड २०२३-म्याक्सिमाइजिंग कष्टुमर इनगेजमेण्ट गोल्ड” पुरस्कारबाट सम्मानित भएको छ ।

    बहुराष्ट्रिय सूचना प्रविधि कम्पनीद्धारा बैंक उक्त अर्वाबाट सम्मानित भएको हो । विगत २ वर्षमा बैंकले आफ्नो डिजिटल सेवालाई निरन्तर परिष्कृत गर्नुका साथै सेवालाई सुरक्षित बनाउन नवीनतम कदमहरू चालेको छ ।

    इन्फोसिस फिन्याकलले हरेक वर्ष विभिन्न १० विधामा अवार्ड प्रदान गर्दै आईरहेको छ । यस वर्ष विश्वभरीबाट २ सय भन्दा बढी कम्पनीहरु विभिन्न विधाहरुमा मनोनयनमा परेका थिए ।

    बैंकले हाल देशका ७ वटै प्रदेशमा १ सय ६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १ सय ३३ शाखारहित बैंकिङ्ग सेवा, २ सय ३ एटिएम मार्फत १४ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ