• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

मनोरञ्जन

निर्देशक प्रदीप सरकारको निधन्

3K
SHARES



काठमाडौँ। भारतीय निर्देशक प्रदीप सरकारको निधन्भ एको छ । ६८ वर्षको उमेरमा उनको शुक्रबार बिहान ३ बजे निधन् भएको हो ।

भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनी लामो समयदेखि बिरामी थिए । उनी डायलासिसको सहारामा बाँचिरहेका थिए ।

उनको मृत्युपछि बलिउड कलाकारहरूले शोक व्यक्त गरिरहेका छन् । उनले ‘परिणीता, हेलीकप्टर इला, लागा चुनरी मे दागः जर्नी अफ ए वुमन, लफंगे परिन्दे, मर्दानी’ जस्ता फिल्म निर्देशन गरेका थिए ।

उनी अभिभावक र बच्चाबीचको उमेर अन्तरको कथामा नयाँ फिल्म निर्देशन गर्ने तयारीमा थिए। उनले पछिल्लो समय ‘कैसी पहेली जिन्दगानी’ फिल्म निर्देशन गरेका थिए ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ