• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खानपिन जीवनशैली टिप्स

    जस्ताेसुकै ग्यास्ट्रिक पनि चैट पार्ने यी ६ घरेलु उपाय, घरमै बसेर यसरी गर्नुहोस उपचार

    9.1K
    SHARES

    काठमाडौँ । आज भोलि धेरै ग्या’स्ट्रिकको स’मस्या लिएर अस्पताल जाने गर्छन्। ग्या’स्ट्रिक नभएका मानिस भेट्न मु’स्किल पर्छ। यो स’मस्या विभिन्न कारणले देखा पर्छ । ग्या’स्ट्रिक नेपालीको राष्ट्रिय रो’ग हो भन्दा पनि केही फरक पर्दैन । धेरैको ग्या’स्ट्रिक गुनासो सुन्न पाइन्छ हिजो आज ।

    ग्यास्ट्रिक भनेको पेटको भित्री भाग सुन्निनु, ग्यास बढ्नु भन्ने हुन्छ । यस्तो समस्या भएमा पेट फुल्ने, हावा भरिएको अनुभूति हुने, खानेकुरा राम्ररी नपच्ने, लामो समय नखाँदा पेट पोल्ने, खान मन नलाग्ने, ढ्याउ आइरहनेलगायत समस्या हुन्छन् । यसले पाचन प्रणालीमा पनि बाधा उत्पन्न गराउँछ । जसले गर्दा शरीरमा रगत, क्याल्सियम लगायत कमी हुन जान्छ । यसको समयमै उपचार नगरेमा पेटको अल्सर र क्यान्सर नै हुन सक्छ ।

    त्यसैले ग्यास्ट्रिक भएका व्यक्तिले खानपानमा विशेष ध्यान दिनुपर्छ । मानिस खान नपाएरभन्दा पनि खान नजानेर रो’गी छ हिजोआज । त्यसो भए के गर्ने त ? यदि ग्या’स्ट्रिक छ भने यी कुरामा ध्यान दिनुस्, तपाईंको स’मस्या च्वाट्टै निको हुन सक्छ ।

    १) खाना समयमा खाने:- ग्या’स्ट्रिक भएकाहरूले सकेसम्म प्रत्येक दुई घन्टाको फरकमा खाना खाने गर्नुपर्छ । लामो समय केही नखाँदा पेटमा हावा भरिएर यसले स’मस्या उत्पन्न गर्छ । २) कागतीपानी:- पेटमा धेरै ग्या’स भएको अवस्थामा कागतीपानी पिउने गर्नुपर्छ । यसले ग्या’स हटाउने काम गर्छ र पेट फुल्न दिँदैन । खाली पेटमा कागतीपानी खानाले पेटमा ग्या’स कम हुन्छ।

    ३) कार्बोहाइड्रेड कम खाने:- पे’टमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, राज्मा, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त हुन्छ । ४) दूध नपिउने:- ग्या’स्ट्रिक भएकालाई दूधले फाइदा गर्दैन । पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै बेस हुन्छ । यसको सट्टा दही र दूधबाट बनेका अन्य परिकार खानु राम्रो हुन्छ ।

    ५) प्रशस्त पा’नी पिउने:- लगातार पानी पिउँदा पेटमा ग्या’स जम्मा हुन पाउँदैन । जिउमा समेत पानीको सन्तुलन कायम राख्छ । तर, पानीको सट्टा कोक, फेन्टाजस्ता कोल्डड्रिङसकको प्रयोग गर्नु हुँदैन । यसले पेटमा ग्या’स बढाउँछ । ६) लसुनपानी:- बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग निल्ने हो भने ग्या’स्ट्रिक भएकाहरूलाई फाइदा गर्छ । उच्च र’क्तचाप भएकालाई समेत यसले फाइदा गर्छ ।

    यस्तै मृगौला स्वस्थ रहनु धेरै महत्त्वपूर्ण छ किनकि मृगौलाले हाम्रो शरीरमा उपस्थित सबै फोहोर हटाउने काम गर्दछ, यसैले आज हामी तपाईलाई केहि मिर्गौला फेल हुनु भन्दा पहिले शरीरमा कस्ता लक्षणहरू देखा पर्न सक्छ भनेर बताउन जाँदैछौं।

    मिर्गौला वरिपरि दुखाइ
    यदि एक व्यक्तिले मिर्गौला वरिपरि पीडा महसुस गर्दछ भने, यो मिर्गौलामा जम्मा हुने फोहोरको संकेत हुन सक्छ किनकि जब शरीरबाट फोहोर बाहिर निस्कन्दैन, तब सबै फोहोर मिर्गौला नजिकै जम्मा हुन्छन्। जसको कारण, मिर्गौला नजिक अचानक दुखाई हुन शुरू हुन्छ।

    खुट्टा अचानक सुनिनु
    कहिलेकाहीं मृगौला खराब हुनु भन्दा अघि खुट्टा अचानक सुनिन आउँछ किनभने जब मिर्गौलाले फोहोर जमाउँछ, मिर्गौलाले राम्रोसँग काम गर्दैन र रगत प्रवाह सुस्त र ढिलो हुन्छ। खुट्टामा रगतको प्रवाह असाध्यै तेज भएको कारण खुट्टा सुनिन आउँछ ।

    शरीरमा एलर्जी
    जब मिर्गौलाले राम्रोसँग काम गर्न असमर्थ हुन्छ भने शरीरमा धेरै फोहोर जमाउँछ । जसको कारणले शरीरमा कुनै पनि चीजको कारणले एलर्जी हुन थाल्छ किनभने जब मिर्गौलाले ठीकसँग काम गर्न सक्दैन तब शरीरमा भएको फोहोर रगत यसमा मिसिन्छ, जुन सम्पूर्ण शरीरमा फैलिदै जान्छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया