काठमाडौँ । सोमबारदेखि दसैँ बिदा सुरु भएको छ । दशैंको सार्वजनिक विदामा समेत माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकलाई सहज सेवा प्रवाह गर्न विभिन्न शाखा तोकेर सञ्चालन गरिरहेको छ।
माछापुच्छ्रे बैंकले दशैंको सप्तमी, अष्टमी, नवमी र एकादशीका दिनमा कुल ३३ वटा शाखा कार्यालयहरू खुला राख्नेछ।
यी शाखाहरूबाट बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म नगद कारोबार, चेक जम्मा र भुक्तानी, आरटीजीएस/ईसीसी लगायतका अत्यावश्यक बैंकिङ सेवाहरू उपलब्ध हुनेछन्।
हेर्नुहोस खुला रहने शाखा
प्रतिक्रिया