• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद

    महिला विश्वकपमा ४८ टोलीले सहभागिता जनाउने

    169
    SHARES



    काठमाडौं । सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोलीको सहभागिता रहने छन्। टोलीको सङ्ख्या बढेर १२ समूहमा खेल हुने छ। ६४ खेल थपिएर १०४ खेल हुने छ।

    विश्व फुटबल महिला महासङ्घ (फिफा) का अध्यक्ष जियनी इन्फाटिनोले धेरै देशले महिला फुटबललाई अग्रणी बनाउन थप मौका पाउने बताएका छन्।

    उनले यो निर्णयले संसार भरी नै महिला फुटबललाई फराकिलो बनाउने विश्वास व्यक्त गरे। न्युजिल्यान्ड र अस्ट्रेलियामा भएको पछिल्लो संस्करणमा इङ्गल्यान्डलाई हराउँदै स्पेनले उपाधि जितेको थियो।

    फिफाले अफगान शरणार्थी टिमलाई पनि स्वीकार गरेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ